वंशावली मुन्धुम

धन्यवाद

धन्यवाद

फेदाप कोयाखोला जिल्ला तेह्रथुम खाम्लालुङ गाउँ विकास समिति वार्ड नं. ४ वाईफुङ स्थित साधारण ईस्बो परिवारमा जन्म लिईै खोजविन अनुसन्धान कार्यमा तल्लीन एवं अत्यन्त लगनशील व्यक्तितव भएका श्री रुम बहादुर ईस्बोहाङद्वारा लिखित ईस्बो वंशावली शुरु देखि अन्त्य सम्म पढियो । लेखक ज्यूले अत्यन्त मिहिनेत गरी श्रृतिलाई आधार लिई मुन्धुमद्वारा अभिव्यक्त गरिएको छ । त्यसर्थ यो अनुसन्धात्मक ईस्बो वंशावलीको रुपमा रहेको यसबाट समाज, संस्कृति र ईतिहासको पानामा नै ईट थपी अध्ययन अनुसन्धान एवं अरु जात जातीलाई यस्तो कार्य प्रति ठूलो टेवा र प्रेरणा मिल्नेछ भन्ने आशा लिएकाछौं । यस्तो अत्यन्त सह्रानिय “ईस्बो वंशावली” तयार गर्नु भएकोमा...

Introduction

लेखक र संकलन सहयोगीहरुको भनाई

सृष्टिकर्ता ईश्वरकै लिलाले यो विशाल विश्व ब्रह्माण्ड पृथ्वी माथि मानिस अथवा चराचर जगतको सृष्टि भयो । तर पशु र पंक्षिहरु हामी मानव सृष्टि हुनु भन्दा अगाडि सृष्टि भएका हुन् भन्ने आदि ससी मुन्धुम छ यद्यपी उनीहरुको राज्य र ईतिहास वंशावली भने कतै देखिन्दैन ।

हामी मानव जातीले भने राजाको आदर विना अराजकतामा बस्न सक्दैनौं तसर्थ आफ्नो राज्यको छत्र छाँयामा बसेर आफ्नो भाषा, लिपी, संस्कृति तथा साहित्यको अनेक वंश र वंशको वंशावली लेख्न चाहान्छौं ।

अब केही उदाहरणको लागि एउटा दन्त्य कथा पनि लेख्यौं । एक दिन ६...

Contact us

केन्द्रिय समिती

ईस्बो याक्थुङ चुम्लुङ

धरान–८, सुनसरी,

प्रदेश नं. १, नेपाल